Skip to main content

शक्तिको ४८ नियम नेपालीमा छोटकरी मा पढ्नुहोस् ।

प्रज्वल श्रेष्ठ

नमस्कार साथीहरु, आज म हजुरहरुसँग अन्तरराष्ट्रिय लोकप्रिय पुस्तक 'शक्तिको ४८ नियम'को कुराहरु हजुरहरुलाई छोटकरीमा पस्कन लागेको छु। यो पुस्तक रोबेर्ट ग्रीन ले लेखेका हुन । 
The 48 Laws Of Power - Robert Greene Online at Best Price in Nepal

यो पुस्तकमा बताएको नियमहरुलाई हजुरले वास्तविक जीवनमा लागु गरेर साचै नै बादशाह जस्तो भएर बस्ने तरिका सिक्नुहुनेछ।  
शक्तिको ४८ नियम यसप्रकार छन । 

नियम  १ : आफ्नो बोस भन्दा श्रेष्ठ देखिने कोशीस नगरनुस् 

जहिलेपनी आफ्नो बोसको अगाडि आवश्यकता भन्दा बढी होसियार देखिन नखोज्नुहोस्। आफुनै बोस भन्दा श्रेष्ठ छु भन्ने कुरा बोसको अगाडि प्रमाणित गर्न नखोज्नुहोस् । आफ्नो बोस भन्दा बढी बाठो देखिन खोज्नुभयो भने तपाईंको बोस्ले तपाईंबाट खतरा महुस गर्छ र हजुरको ठाउमा अरुलाई ल्याउने कोशीस गर्छ। उच्च पदमा बसेको मनिस राजा रानी समान महसुस गर्न खोजछन । उनिहरु आफ्नो तारिफ सुन्न मन पराउछन। आफ्नो बोस भन्दा श्रेष्ठ देखियर शिखर मा पुग्छु भन्नु मुर्खता मात्र हो । यस्को सट्टा आफुले गरेको काम को श्रेय पनि बोस्लाईनै दिनुहोस्। बोसलाई सधैं खुशी राख्नु होस्।बोसलाई चप्लुसी गर्न पनि सिक्नुहोस्। यसरी हामीले छिट्टै नै शक्ती प्राप्त गर्न सक्छौ।   

नियम  २: साथीहरूमाथि कहिले पनि धेरै भरोसा नराख्नुहोस्, दुश्मनहरूबाट काम लिन सिक्नुहोस्। 
दुश्मनहरूबाट काम लिन सिक्नुहोस्,  ऊ साथी भन्दा बढी वफादार हुनेछ, किनकि उसले प्रमाणित गर्नुपर्ने  बढी हुन्छ। तपाईं वास्तवमा सत्रुहरुभन्दा साथीहरु बाट बढी डराउनु पर्ने हुन्छ। साथीहरु तपाईंलाई कस्ट नपुगोस भनेर तपाईंको हो मा हो मिलाउछन ।यदि तपाइँसँग कुनै दुश्मन छैन भने, तिनीहरूलाई बनाउनको लागि एउटा तरिका खोज्नुहोस्

इमानदारिताले मित्रतालाई विरलै बढाउने भएकोले साथीलाई कस्तो महसुस हुन्छ तपाईंलाई कहिले पनि थाहा नहुन सक्छ। साथीहरूले भन्नेछन् कि उनीहरूले तपाईंको कविता मनपराउँदछन्, तपाईंको संगीत मनपराउँदछन्, तपाईंको कपडा मन पर्छ। हुनसक्छ कि तिनिहरुले भित्रै देखी तपाईंको तारिफ गरेको , तर प्राय यस्तो हुँदैन। 

कुशलता र क्षमता मित्रता पूर्ण भावना भन्दा धेरै महत्वपूर्ण हुन्छ, थोरै अवस्थामा मात्रै हाम्रा साथीहरु उक्त कामको लागि कुशल हुन्छन। मित्रताको लागि साथी राख्नुहोस् तर  कुशल र सक्षमसँग काम गर्नुहोस्। 

नियम ३: आफ्नो योजना लुकाएर राख्नुहोस्। 


नियम ४: जहिले पनि आवश्यक भन्दा कम बोल्नुहोस्। 

नियम ५:  धेरै प्रतिष्ठामा निर्भर रहनु 

नियम छ: जुनसुकै मुल्य चुकाएर पनि अर्काको ध्यान आकर्शित गर्नुहोस्। 


नियम सात:  अरूलाई तपाईंको लागि काम गर्न लगाउनुहोस्, तर जहिले पनि क्रेडिट लिनुहोस्। 

नियम ८:  अन्य व्यक्ति तपाईं समक्ष ल्याउनुहोस्, आवश्यक परेको बेला चारा पनि दिनुहोस्। 

नियम ९ : कहिल्यै तर्कको माध्यमबाट होइन, आफ्नो कार्यहरू मार्फत । 

नियम १०: संक्रमण: दुखी वा अशुभबाट बच्नुहोस्। 

नियम ११: व्यक्ति तपाईंमा निर्भर राख्न  सिक्नुहोस्। 

नियम १२:  तपाईंको शिकारलाई निशस्त्रीकरण गर्न छनौटिक ईमानदारी र उदारता प्रयोग गर्नुहोस्

नियम १३: मद्दतको लागि सोध्नुपर्दा, व्यक्तिहरूको स्वार्थको लागि अपील गर्नुहोस्, उनीहरूको कृपा वा कृतज्ञताको लागि   होइन

नियम १४:  साथीको रूपमा प्रस्तुत गर्नुहोस्, जासूसको रूपमा काम गर्नुहोस्

नियम १५: आफ्नो शत्रुलाई पूरै कुचल्नुहोस्

नियम १६: शक्ति र सम्मान बढाउनको लागि दुरी बढाउनुस् 

नियम १७: आरुलाई दुबिधामा राख्नुहोस्। 

नियम १८ : आफ्नो सुरक्षाको लागि किल्ला निर्माण नगर्नुहोस्, एक्लोपन खतरनाक छ

नियम १९: जान्नुहोस् कि तपाईं कोसँग काम गर्दै हुनुहुन्छ, गलत व्यक्तिलाई अपमान नगर्नुहोस् 

नियम २०: कसैको चम्चा नबन्नुस् 

नियम २१: मुर्ख समात्नको लागि मुर्ख बनिदिनुस्। 

नियम २२: आत्मसमर्पण रणनीति प्रयोग गर्नुहोस्: कमजोरीलाई शक्तिमा रूपान्तरण गर्नुहोस्

नियम २३: आफ्ना सक्तिमा  केन्द्रित हुनुहोस्।

नियम २४:  


Comments

Translate

Popular posts from this blog

The 48 Laws of Power Summary In English

Summary of the International Best Selling Book :- Rich Dad Poor Dad

 This is one of the best selling book form the author Robert T. Kiyosaki. In this book, Robert explains the differences between the mindset of two different people, Rich people, and poor people. This book tells us:- i) How the rich people are being more richer and richer? ii) How the poor and middle-class people are being poorer and poorer? iii) What rich people teach their children about money that poor and middle-class people don't? The author of this book, Robert Kiyosaki had two father, one his father whom he called 'Poor Dad' and the other is his best friend's father whom he called 'Rich Dad'. His dad, the poor dad was the head of education but was still struggling for money. His Rich dad who hadn't studied much was the richest businessman. So, what made the Rich dad richer and richer and the poor dad poorer and poorer? -It is their mindset towards money. Robert got the chance to learn to form both dad and two different mindsets about money. Important P...

How to Win Friends and Influence People By Dale Carnaegie - Summary in English

This is the one of the best selling books of all time. It teaches us about how to change the other people's behaviour by changing our own., how to be a likable person and to handle relationships. Dale Carnaegie has divided this book in four different parts. Part One: Fundamental Techniques in Handling people Don't criticize, condemn, or complain. Give honest and sincere appreciation. Arouse in the other person an eager want. Never show others that you are not interested in what they have to say. Part Two: Do this and you'll be welcomed everywhere Become genuinely interested in other people. Smile. Remember that a person's name is, to that person, the sweetest and most important sound in any language. Be a good listener. Encourage others to talk about themselves. Talk in terms of the other person's interest. Make the other person feel important – and do it sincerely. Part Three: How to win friends by your way of thinking The only way to get the best of an argument is...

जम्मा हेराइ (Total Page Views)