Skip to main content

The 48 Laws of Power Summary In English

The 48 Laws of Power: Greene, Robert: 8601400945018: Amazon.com: Books

The 48 Laws of Power listed as infographic : The48LawsOfPower





Comments

Translate

Popular posts from this blog

शक्तिको ४८ नियम नेपालीमा छोटकरी मा पढ्नुहोस् ।

प्रज्वल श्रेष्ठ नमस्कार साथीहरु, आज म हजुरहरुसँग अन्तरराष्ट्रिय लोकप्रिय पुस्तक 'शक्तिको ४८ नियम'को कुराहरु हजुरहरुलाई छोटकरीमा पस्कन लागेको छु। यो पुस्तक रोबेर्ट ग्रीन ले लेखेका हुन ।  यो पुस्तकमा बताएको नियमहरुलाई हजुरले वास्तविक जीवनमा लागु गरेर साचै नै बादशाह जस्तो भएर बस्ने तरिका सिक्नुहुनेछ।   शक्तिको ४८ नियम यसप्रकार छन ।  नियम  १ : आफ्नो बोस भन्दा श्रेष्ठ देखिने कोशीस नगरनुस्  जहिलेपनी आफ्नो बोसको अगाडि आवश्यकता भन्दा बढी होसियार देखिन नखोज्नुहोस्। आफुनै बोस भन्दा श्रेष्ठ छु भन्ने कुरा बोसको अगाडि प्रमाणित गर्न नखोज्नुहोस् । आफ्नो बोस भन्दा बढी बाठो देखिन खोज्नुभयो भने तपाईंको बोस्ले तपाईंबाट खतरा महुस गर्छ र हजुरको ठाउमा अरुलाई ल्याउने कोशीस गर्छ। उच्च पदमा बसेको मनिस राजा रानी समान महसुस गर्न खोजछन । उनिहरु आफ्नो तारिफ सुन्न मन पराउछन। आफ्नो बोस भन्दा श्रेष्ठ देखियर शिखर मा पुग्छु भन्नु मुर्खता मात्र हो । यस्को सट्टा आफुले गरेको काम को श्रेय पनि बोस्लाईनै दिनुहोस्। बोसलाई सधैं खुशी राख्नु होस्।बोसलाई चप्लुसी गर्न पनि सिक्नुहोस्। यसरी हामीले छिट्टै...

अन्तरराष्ट्रिय सर्बधिक बिक्री भएको किताब रिच ड्याड पोर ड्याडको नेपालीमा सार

    यो पुस्तकका लेखक हुन  रोबर्ट कियोसाकी । यो सबभन्दा धेरै बिक्री हुने पुस्तक मध्य एक  पुस्तक हो। यस पुस्तकमा, रोबर्टले दुई भिन्न व्यक्ति, धनी ब्यक्ती  र गरिब ब्यक्तिहरुको  मानसिकता बिचको भिन्नता वर्णन गरेको छ। यो पुस्तक हामीलाई बताउँछ: १. धनी मानिसहरु कसरी अझ धनी हुँदैछन्? २. कसरी गरिब र मध्यम वर्गका मानिसहरु गरिब र अझ  गरीब छन्? ३. कुन कुरा  धनी मानिसहरूले आफ्ना बच्चाहरूलाई पैसाको बारेमा सिकाउँदछन् जुन गरिब र मध्यम वर्गले सिकौदैनन?  यस पुस्तकका लेखक रोबर्ट कियोसाकीका दुई बुबा थिए, एउटा उसको आफ्नै बुवा जसलाई उनले 'गरीब बुबा' भनेर चिन्छन   भने अर्को उनको सबैभन्दा मिल्ने साथीका बुबा जसलाई उनले 'रिच ड्याड' भनेर चिन्छन ।  उसको आफ्नै बुबा, गरिब बुबा शिक्षाको प्रमुख हुनुहुन्थ्यो तर अझै पैसाको लागि स .्घर्ष गरिरहनुभएको थियो। उनका धनी बुबा जसले धेरै अध्ययन गरेनन् उनी धनी व्यापारी थिए। त्यसोभए, कुन कुराले रिच बुबालाई अझ धनी र धनी र गरिब बुबा गरीब र गरीब बनायो? यो पैसा को लागी आफ्नो मानसिकता हो। रोबर्टले धनी र गरीब ब्यक्ती बिचको पैसा स...

जम्मा हेराइ (Total Page Views)