Skip to main content

लकडाउनमा त्यसै लुडो खेलेर समय खेर फालिरहनुभएको छ? यस्ता छन् लकडाउनको बेला पनि पैसा कमाउने तरिकाहरु आफ्नो समयको सदुपयोग गर्नुहोस्। :-

Copper-colored Coin Lot 
बिश्वभर माहामरिको रुप लिएको कोरोना भाईरसले नेपालमा पनि निकै कठिनाई ल्याएको छ। कोरोनाकै कारणले गर्दा धेरैको कम्पनी घाटा मा गैरहेको छ र यसले निकट भबिश्यमा धेरै को जागिर सम्म जाने स्थिथी रहन्छ। कोरोनालाई दोष दिदै  अहिले मनोरन्जन मात्र गर्दै आफ्नो अमुल्य समय खेर फाल्दै हुनुहुन्छ भने तपाईं पछी अरुभन्दा निकै पछाडि पर्नुहुनेछ। 

यो लकडाउनमा के तपाईंलाई दिन काट्न समस्या परीरहेको छ? धेरै मानिसहरु यो बेलालाई लुडोखेलेर , फ्लिम हेरेर ब्यर्थ फाली रहेका छन। आज म तपाईंहरुलाई यस लकडाउनकाे बेला पनि सिर्जनशिल बनेर पैसा कमाउने उपाय भन्न गैरहेको छु।


१) Youtube भिडियो बनाउनुस्। 

Youtube पैसा कमाउन को लागि निकै नै सजिलो र भरपर्दो  मध्यम हो। धेरै नेपालीहरुले पनि युट्युबबाट मनग्य आम्दानी गरिरहेका छन। यसबाट पैसा कमाएर निकाल्न निकै सजिलो हुन्छ। यदी तपाईंलाई केही कुरामा बिशेष रुची छ भने तपाईंले त्यसै को भिडियो युट्युब मा हालेर पैसा कमाउन सकिन्छ। उदाहरणको लागि तपाईंलाई राम्रो खाना बनाउन आउछ भने खाना पकाउने recipe को भिडियो हल्दिनुस्, तपाईंलाई  गित गाउन आउछ भने गीत गाएर भिडियो हल्दिनुस्, तपाईंलाई जे मन लाग्छ, जे आउछ त्यसै को भिडियो बनाएर हल्दिनुस्। भएन त यो पैसा कमाउने गज्जबको माध्यम?
Person Holding Tablet Computer Showing Videos  
युट्युबबाट कसरी पैसा कमाइन्छ भन्ने सम्भन्धी हजुरलाई थाहा छैन भने तल कमेन्ट गर्नुस्, म यो सम्बन्धी detailed ब्लग वा भिडियो बनाउनेछु।  

२ ) Freelancing गर्नुहोस् 

Freelancing भनेको अन्लाइन  पैसा कमाउने एउटा माध्यम हो। यसमा तपाईंहरुले बिभिन्न किसिमको काम पाउनुहुनेछ। जस्तै तपाईं भिडियो सम्पादन गर्न सक्नु हुन्छ भने videoediting गर्ने थुप्रै काम पाउनुहुनेछ। तपाईंलाई डिजाईन गर्न आउछ भने graphic डिजाईन गर्नुहोस्, तपाईंलाई कोडिङ आउछ भने एप बनाउनुहोस्, तपाईंको लायक थुप्रै काम भेट्न सक्नुहुनेछ। यदी तपाईंसँग केही गर्ने सिप छैन भने पहिला सिक्नुहोस्, तपाईंलाई जे मा रुची छ, त्यो सिक्नुहोस् र काम गर्नुहोस्। आजभोलि नेटबाट जे पनि खोज्न र सिक्न सकिन्छ, यसको सदुपयोग गर्नुहोस् मलाई केही आउँदैन भनेर हात मा हात बाधेर बस्नु हुन्छ भने यसमा तपाईंकै नोक्सान हुन्छ, अरु कसैको हुँदैन । कोशीस गर्नुस् अवस्य सफलता मिल्नेछ।   
Notebook, Mac, Imac, Macbook, Desk, Laptop, Office


३) ब्लग लेख्नुहोस् र यसलाई monetise गर्नुहोस् 
यो पनि पैसा कमाउने एउटा माध्यम बन्न सक्छ । यदी तपाईंलाई थाहा छैन ब्लग भनेको के हो भनेर भने, अहिले तपाईंले जे पढ्दै हुनुहुन्छ, यसलाई ब्लग भनिन्छ । यसमा जे लेख्न नि तपाईं पाउनुहुन्छ जस्तै मैले यो ब्लग केही दिन अगाडि मात्र सुरु गरेको थिए।
 person typing on laptop computer
यसमा मैले जिबनको कुनै न कुनै घडीमा काम लाग्ने, मैले पाएको कुराहरु मैले आफ्नो पाठकहरु सँग सेयर गर्ने गर्दछु। तपाईंपनी ब्लग लेख्न इछुक हुनुहुन्छ भने सुरु गरिहाल्नुस्, अहिलेको फुर्सदको समयको सदुपयोग गर्नुहोस् । राम्रो ब्लग लेखेर धेरै भन्दा धेरै पाठकलाई आफ्नो ब्लग तर्फ आकर्षित गर्नुहोस्। अवस्य पनि सफलता मिल्ने छ। 


यो ब्लग पढेर तपाईंलाई कस्तो लाग्यो? तपाईंको अमुल्य प्रतिकृयाको अपेक्ष्या रख्दछु। तपाईंको प्रतिकृयाले भविश्यमा तपाईंको लागि अझ राम्रो राम्रो सामाग्री ल्याउनको लागि ठुलो मद्त मिल्नेछ। तपाईंको अमुल्य समयको लागि धन्यवाद ।

Comments

Amrit Subedi said…
Kasari sir,😂😂 kasari kamaunna paisa
Author said…
यदी माथि उल्लेखित तरिका हजुरको लागि फाईदाजनक भएन भने म यसै बिषयमा आर्को ब्लग लेख्नेछु। आशा छ हजुरको लागि उपयोगी हुनेछ, आफ्नो अमुल्य समय दिएर ब्लग पढिदिनु भएकोमा कोटी कोटी धन्यवाद ।

Translate

Popular posts from this blog

The 48 Laws of Power Summary In English

शक्तिको ४८ नियम नेपालीमा छोटकरी मा पढ्नुहोस् ।

प्रज्वल श्रेष्ठ नमस्कार साथीहरु, आज म हजुरहरुसँग अन्तरराष्ट्रिय लोकप्रिय पुस्तक 'शक्तिको ४८ नियम'को कुराहरु हजुरहरुलाई छोटकरीमा पस्कन लागेको छु। यो पुस्तक रोबेर्ट ग्रीन ले लेखेका हुन ।  यो पुस्तकमा बताएको नियमहरुलाई हजुरले वास्तविक जीवनमा लागु गरेर साचै नै बादशाह जस्तो भएर बस्ने तरिका सिक्नुहुनेछ।   शक्तिको ४८ नियम यसप्रकार छन ।  नियम  १ : आफ्नो बोस भन्दा श्रेष्ठ देखिने कोशीस नगरनुस्  जहिलेपनी आफ्नो बोसको अगाडि आवश्यकता भन्दा बढी होसियार देखिन नखोज्नुहोस्। आफुनै बोस भन्दा श्रेष्ठ छु भन्ने कुरा बोसको अगाडि प्रमाणित गर्न नखोज्नुहोस् । आफ्नो बोस भन्दा बढी बाठो देखिन खोज्नुभयो भने तपाईंको बोस्ले तपाईंबाट खतरा महुस गर्छ र हजुरको ठाउमा अरुलाई ल्याउने कोशीस गर्छ। उच्च पदमा बसेको मनिस राजा रानी समान महसुस गर्न खोजछन । उनिहरु आफ्नो तारिफ सुन्न मन पराउछन। आफ्नो बोस भन्दा श्रेष्ठ देखियर शिखर मा पुग्छु भन्नु मुर्खता मात्र हो । यस्को सट्टा आफुले गरेको काम को श्रेय पनि बोस्लाईनै दिनुहोस्। बोसलाई सधैं खुशी राख्नु होस्।बोसलाई चप्लुसी गर्न पनि सिक्नुहोस्। यसरी हामीले छिट्टै...

अन्तरराष्ट्रिय सर्बधिक बिक्री भएको किताब रिच ड्याड पोर ड्याडको नेपालीमा सार

    यो पुस्तकका लेखक हुन  रोबर्ट कियोसाकी । यो सबभन्दा धेरै बिक्री हुने पुस्तक मध्य एक  पुस्तक हो। यस पुस्तकमा, रोबर्टले दुई भिन्न व्यक्ति, धनी ब्यक्ती  र गरिब ब्यक्तिहरुको  मानसिकता बिचको भिन्नता वर्णन गरेको छ। यो पुस्तक हामीलाई बताउँछ: १. धनी मानिसहरु कसरी अझ धनी हुँदैछन्? २. कसरी गरिब र मध्यम वर्गका मानिसहरु गरिब र अझ  गरीब छन्? ३. कुन कुरा  धनी मानिसहरूले आफ्ना बच्चाहरूलाई पैसाको बारेमा सिकाउँदछन् जुन गरिब र मध्यम वर्गले सिकौदैनन?  यस पुस्तकका लेखक रोबर्ट कियोसाकीका दुई बुबा थिए, एउटा उसको आफ्नै बुवा जसलाई उनले 'गरीब बुबा' भनेर चिन्छन   भने अर्को उनको सबैभन्दा मिल्ने साथीका बुबा जसलाई उनले 'रिच ड्याड' भनेर चिन्छन ।  उसको आफ्नै बुबा, गरिब बुबा शिक्षाको प्रमुख हुनुहुन्थ्यो तर अझै पैसाको लागि स .्घर्ष गरिरहनुभएको थियो। उनका धनी बुबा जसले धेरै अध्ययन गरेनन् उनी धनी व्यापारी थिए। त्यसोभए, कुन कुराले रिच बुबालाई अझ धनी र धनी र गरिब बुबा गरीब र गरीब बनायो? यो पैसा को लागी आफ्नो मानसिकता हो। रोबर्टले धनी र गरीब ब्यक्ती बिचको पैसा स...

जम्मा हेराइ (Total Page Views)