Skip to main content

लकडाउनमा त्यसै लुडो खेलेर समय खेर फालिरहनुभएको छ? यस्ता छन् लकडाउनको बेला पनि पैसा कमाउने तरिकाहरु आफ्नो समयको सदुपयोग गर्नुहोस्। :-

Copper-colored Coin Lot 
बिश्वभर माहामरिको रुप लिएको कोरोना भाईरसले नेपालमा पनि निकै कठिनाई ल्याएको छ। कोरोनाकै कारणले गर्दा धेरैको कम्पनी घाटा मा गैरहेको छ र यसले निकट भबिश्यमा धेरै को जागिर सम्म जाने स्थिथी रहन्छ। कोरोनालाई दोष दिदै  अहिले मनोरन्जन मात्र गर्दै आफ्नो अमुल्य समय खेर फाल्दै हुनुहुन्छ भने तपाईं पछी अरुभन्दा निकै पछाडि पर्नुहुनेछ। 

यो लकडाउनमा के तपाईंलाई दिन काट्न समस्या परीरहेको छ? धेरै मानिसहरु यो बेलालाई लुडोखेलेर , फ्लिम हेरेर ब्यर्थ फाली रहेका छन। आज म तपाईंहरुलाई यस लकडाउनकाे बेला पनि सिर्जनशिल बनेर पैसा कमाउने उपाय भन्न गैरहेको छु।


१) Youtube भिडियो बनाउनुस्। 

Youtube पैसा कमाउन को लागि निकै नै सजिलो र भरपर्दो  मध्यम हो। धेरै नेपालीहरुले पनि युट्युबबाट मनग्य आम्दानी गरिरहेका छन। यसबाट पैसा कमाएर निकाल्न निकै सजिलो हुन्छ। यदी तपाईंलाई केही कुरामा बिशेष रुची छ भने तपाईंले त्यसै को भिडियो युट्युब मा हालेर पैसा कमाउन सकिन्छ। उदाहरणको लागि तपाईंलाई राम्रो खाना बनाउन आउछ भने खाना पकाउने recipe को भिडियो हल्दिनुस्, तपाईंलाई  गित गाउन आउछ भने गीत गाएर भिडियो हल्दिनुस्, तपाईंलाई जे मन लाग्छ, जे आउछ त्यसै को भिडियो बनाएर हल्दिनुस्। भएन त यो पैसा कमाउने गज्जबको माध्यम?
Person Holding Tablet Computer Showing Videos  
युट्युबबाट कसरी पैसा कमाइन्छ भन्ने सम्भन्धी हजुरलाई थाहा छैन भने तल कमेन्ट गर्नुस्, म यो सम्बन्धी detailed ब्लग वा भिडियो बनाउनेछु।  

२ ) Freelancing गर्नुहोस् 

Freelancing भनेको अन्लाइन  पैसा कमाउने एउटा माध्यम हो। यसमा तपाईंहरुले बिभिन्न किसिमको काम पाउनुहुनेछ। जस्तै तपाईं भिडियो सम्पादन गर्न सक्नु हुन्छ भने videoediting गर्ने थुप्रै काम पाउनुहुनेछ। तपाईंलाई डिजाईन गर्न आउछ भने graphic डिजाईन गर्नुहोस्, तपाईंलाई कोडिङ आउछ भने एप बनाउनुहोस्, तपाईंको लायक थुप्रै काम भेट्न सक्नुहुनेछ। यदी तपाईंसँग केही गर्ने सिप छैन भने पहिला सिक्नुहोस्, तपाईंलाई जे मा रुची छ, त्यो सिक्नुहोस् र काम गर्नुहोस्। आजभोलि नेटबाट जे पनि खोज्न र सिक्न सकिन्छ, यसको सदुपयोग गर्नुहोस् मलाई केही आउँदैन भनेर हात मा हात बाधेर बस्नु हुन्छ भने यसमा तपाईंकै नोक्सान हुन्छ, अरु कसैको हुँदैन । कोशीस गर्नुस् अवस्य सफलता मिल्नेछ।   
Notebook, Mac, Imac, Macbook, Desk, Laptop, Office


३) ब्लग लेख्नुहोस् र यसलाई monetise गर्नुहोस् 
यो पनि पैसा कमाउने एउटा माध्यम बन्न सक्छ । यदी तपाईंलाई थाहा छैन ब्लग भनेको के हो भनेर भने, अहिले तपाईंले जे पढ्दै हुनुहुन्छ, यसलाई ब्लग भनिन्छ । यसमा जे लेख्न नि तपाईं पाउनुहुन्छ जस्तै मैले यो ब्लग केही दिन अगाडि मात्र सुरु गरेको थिए।
 person typing on laptop computer
यसमा मैले जिबनको कुनै न कुनै घडीमा काम लाग्ने, मैले पाएको कुराहरु मैले आफ्नो पाठकहरु सँग सेयर गर्ने गर्दछु। तपाईंपनी ब्लग लेख्न इछुक हुनुहुन्छ भने सुरु गरिहाल्नुस्, अहिलेको फुर्सदको समयको सदुपयोग गर्नुहोस् । राम्रो ब्लग लेखेर धेरै भन्दा धेरै पाठकलाई आफ्नो ब्लग तर्फ आकर्षित गर्नुहोस्। अवस्य पनि सफलता मिल्ने छ। 


यो ब्लग पढेर तपाईंलाई कस्तो लाग्यो? तपाईंको अमुल्य प्रतिकृयाको अपेक्ष्या रख्दछु। तपाईंको प्रतिकृयाले भविश्यमा तपाईंको लागि अझ राम्रो राम्रो सामाग्री ल्याउनको लागि ठुलो मद्त मिल्नेछ। तपाईंको अमुल्य समयको लागि धन्यवाद ।

Comments

Amrit Subedi said…
Kasari sir,😂😂 kasari kamaunna paisa
Author said…
यदी माथि उल्लेखित तरिका हजुरको लागि फाईदाजनक भएन भने म यसै बिषयमा आर्को ब्लग लेख्नेछु। आशा छ हजुरको लागि उपयोगी हुनेछ, आफ्नो अमुल्य समय दिएर ब्लग पढिदिनु भएकोमा कोटी कोटी धन्यवाद ।

Translate

Popular posts from this blog

The 48 Laws of Power Summary In English

Summary of the International Best Selling Book :- Rich Dad Poor Dad

 This is one of the best selling book form the author Robert T. Kiyosaki. In this book, Robert explains the differences between the mindset of two different people, Rich people, and poor people. This book tells us:- i) How the rich people are being more richer and richer? ii) How the poor and middle-class people are being poorer and poorer? iii) What rich people teach their children about money that poor and middle-class people don't? The author of this book, Robert Kiyosaki had two father, one his father whom he called 'Poor Dad' and the other is his best friend's father whom he called 'Rich Dad'. His dad, the poor dad was the head of education but was still struggling for money. His Rich dad who hadn't studied much was the richest businessman. So, what made the Rich dad richer and richer and the poor dad poorer and poorer? -It is their mindset towards money. Robert got the chance to learn to form both dad and two different mindsets about money. Important P...

How to Win Friends and Influence People By Dale Carnaegie - Summary in English

This is the one of the best selling books of all time. It teaches us about how to change the other people's behaviour by changing our own., how to be a likable person and to handle relationships. Dale Carnaegie has divided this book in four different parts. Part One: Fundamental Techniques in Handling people Don't criticize, condemn, or complain. Give honest and sincere appreciation. Arouse in the other person an eager want. Never show others that you are not interested in what they have to say. Part Two: Do this and you'll be welcomed everywhere Become genuinely interested in other people. Smile. Remember that a person's name is, to that person, the sweetest and most important sound in any language. Be a good listener. Encourage others to talk about themselves. Talk in terms of the other person's interest. Make the other person feel important – and do it sincerely. Part Three: How to win friends by your way of thinking The only way to get the best of an argument is...

जम्मा हेराइ (Total Page Views)