Skip to main content

Posts

लकडाउनमा त्यसै लुडो खेलेर समय खेर फालिरहनुभएको छ? यस्ता छन् लकडाउनको बेला पनि पैसा कमाउने तरिकाहरु आफ्नो समयको सदुपयोग गर्नुहोस्। :-

  बिश्वभर माहामरिको रुप लिएको कोरोना भाईरसले नेपालमा पनि निकै कठिनाई ल्याएको छ। कोरोनाकै कारणले गर्दा धेरैको कम्पनी घाटा मा गैरहेको छ र यसले निकट भबिश्यमा धेरै को जागिर सम्म जाने स्थिथी रहन्छ। कोरोनालाई दोष दिदै  अहिले मनोरन्जन मात्र गर्दै आफ्नो अमुल्य समय खेर फाल्दै हुनुहुन्छ भने तपाईं पछी अरुभन्दा निकै पछाडि पर्नुहुनेछ।  यो लकडाउनमा के तपाईंलाई दिन काट्न समस्या परीरहेको छ? धेरै मानिसहरु यो बेलालाई लुडोखेलेर , फ्लिम हेरेर ब्यर्थ फाली रहेका छन। आज म तपाईंहरुलाई यस लकडाउनकाे बेला पनि सिर्जनशिल बनेर पैसा कमाउने उपाय भन्न गैरहेको छु। १) Youtube भिडियो बनाउनुस्।  Youtube पैसा कमाउन को लागि निकै नै सजिलो र भरपर्दो  मध्यम हो। धेरै नेपालीहरुले पनि युट्युबबाट मनग्य आम्दानी गरिरहेका छन। यसबाट पैसा कमाएर निकाल्न निकै सजिलो हुन्छ। यदी तपाईंलाई केही कुरामा बिशेष रुची छ भने तपाईंले त्यसै को भिडियो युट्युब मा हालेर पैसा कमाउन सकिन्छ। उदाहरणको लागि तपाईंलाई राम्रो खाना बनाउन आउछ भने खाना पकाउने recipe को भिडियो हल्दिनुस्, तपाईंलाई  गित गाउन आउछ भने गीत गाएर भिडियो हल्दिनुस्, तपाईंलाई जे मन लाग्छ
Recent posts

शक्तिको ४८ नियम नेपालीमा छोटकरी मा पढ्नुहोस् ।

प्रज्वल श्रेष्ठ नमस्कार साथीहरु, आज म हजुरहरुसँग अन्तरराष्ट्रिय लोकप्रिय पुस्तक 'शक्तिको ४८ नियम'को कुराहरु हजुरहरुलाई छोटकरीमा पस्कन लागेको छु। यो पुस्तक रोबेर्ट ग्रीन ले लेखेका हुन ।  यो पुस्तकमा बताएको नियमहरुलाई हजुरले वास्तविक जीवनमा लागु गरेर साचै नै बादशाह जस्तो भएर बस्ने तरिका सिक्नुहुनेछ।   शक्तिको ४८ नियम यसप्रकार छन ।  नियम  १ : आफ्नो बोस भन्दा श्रेष्ठ देखिने कोशीस नगरनुस्  जहिलेपनी आफ्नो बोसको अगाडि आवश्यकता भन्दा बढी होसियार देखिन नखोज्नुहोस्। आफुनै बोस भन्दा श्रेष्ठ छु भन्ने कुरा बोसको अगाडि प्रमाणित गर्न नखोज्नुहोस् । आफ्नो बोस भन्दा बढी बाठो देखिन खोज्नुभयो भने तपाईंको बोस्ले तपाईंबाट खतरा महुस गर्छ र हजुरको ठाउमा अरुलाई ल्याउने कोशीस गर्छ। उच्च पदमा बसेको मनिस राजा रानी समान महसुस गर्न खोजछन । उनिहरु आफ्नो तारिफ सुन्न मन पराउछन। आफ्नो बोस भन्दा श्रेष्ठ देखियर शिखर मा पुग्छु भन्नु मुर्खता मात्र हो । यस्को सट्टा आफुले गरेको काम को श्रेय पनि बोस्लाईनै दिनुहोस्। बोसलाई सधैं खुशी राख्नु होस्।बोसलाई चप्लुसी गर्न पनि सिक्नुहोस्। यसरी हामीले छिट्टै नै शक्ती प्राप्त गर्

How to Win Friends and Influence People By Dale Carnaegie - Summary in English

This is the one of the best selling books of all time. It teaches us about how to change the other people's behaviour by changing our own., how to be a likable person and to handle relationships. Dale Carnaegie has divided this book in four different parts. Part One: Fundamental Techniques in Handling people Don't criticize, condemn, or complain. Give honest and sincere appreciation. Arouse in the other person an eager want. Never show others that you are not interested in what they have to say. Part Two: Do this and you'll be welcomed everywhere Become genuinely interested in other people. Smile. Remember that a person's name is, to that person, the sweetest and most important sound in any language. Be a good listener. Encourage others to talk about themselves. Talk in terms of the other person's interest. Make the other person feel important – and do it sincerely. Part Three: How to win friends by your way of thinking The only way to get the best of an argument is

The 48 Laws of Power Summary In English

अन्तरराष्ट्रिय सर्बधिक बिक्री भएको किताब रिच ड्याड पोर ड्याडको नेपालीमा सार

    यो पुस्तकका लेखक हुन  रोबर्ट कियोसाकी । यो सबभन्दा धेरै बिक्री हुने पुस्तक मध्य एक  पुस्तक हो। यस पुस्तकमा, रोबर्टले दुई भिन्न व्यक्ति, धनी ब्यक्ती  र गरिब ब्यक्तिहरुको  मानसिकता बिचको भिन्नता वर्णन गरेको छ। यो पुस्तक हामीलाई बताउँछ: १. धनी मानिसहरु कसरी अझ धनी हुँदैछन्? २. कसरी गरिब र मध्यम वर्गका मानिसहरु गरिब र अझ  गरीब छन्? ३. कुन कुरा  धनी मानिसहरूले आफ्ना बच्चाहरूलाई पैसाको बारेमा सिकाउँदछन् जुन गरिब र मध्यम वर्गले सिकौदैनन?  यस पुस्तकका लेखक रोबर्ट कियोसाकीका दुई बुबा थिए, एउटा उसको आफ्नै बुवा जसलाई उनले 'गरीब बुबा' भनेर चिन्छन   भने अर्को उनको सबैभन्दा मिल्ने साथीका बुबा जसलाई उनले 'रिच ड्याड' भनेर चिन्छन ।  उसको आफ्नै बुबा, गरिब बुबा शिक्षाको प्रमुख हुनुहुन्थ्यो तर अझै पैसाको लागि स .्घर्ष गरिरहनुभएको थियो। उनका धनी बुबा जसले धेरै अध्ययन गरेनन् उनी धनी व्यापारी थिए। त्यसोभए, कुन कुराले रिच बुबालाई अझ धनी र धनी र गरिब बुबा गरीब र गरीब बनायो? यो पैसा को लागी आफ्नो मानसिकता हो। रोबर्टले धनी र गरीब ब्यक्ती बिचको पैसा सम्भन्धी  दुई फरक मानसिकता  सिक्ने मौका पाए।

Summary of the International Best Selling Book :- Rich Dad Poor Dad

 This is one of the best selling book form the author Robert T. Kiyosaki. In this book, Robert explains the differences between the mindset of two different people, Rich people, and poor people. This book tells us:- i) How the rich people are being more richer and richer? ii) How the poor and middle-class people are being poorer and poorer? iii) What rich people teach their children about money that poor and middle-class people don't? The author of this book, Robert Kiyosaki had two father, one his father whom he called 'Poor Dad' and the other is his best friend's father whom he called 'Rich Dad'. His dad, the poor dad was the head of education but was still struggling for money. His Rich dad who hadn't studied much was the richest businessman. So, what made the Rich dad richer and richer and the poor dad poorer and poorer? -It is their mindset towards money. Robert got the chance to learn to form both dad and two different mindsets about money. Important P

लगानीको बारेमा उत्तम पुस्तक The Intelligent Investor नेपालीमा सारांश

Translate

जम्मा हेराइ (Total Page Views)